Skip to content
Friday, July 17, 2026 Nepali Online Media

चितवन राइनोजलाई जितका लागि ६४ रन आवश्यक

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो इलिमिनेटर खेलमाजितका लागि चितवन राइनोजलाई ३० बलमा ६४ रन आवश्यक पर्ने छ।

कर्णाली याक्सले दिएको १७५ रनको लक्ष्य पछ्याएको चितवन राइनोजलेले पावर प्लेमा १५ औं ओभरको समाप्तिमा ४ विकेट गुमाएर ११२ रन बनाएको छ ।

यो खेल दुबै टोलीका लागि निकै महत्वपूर्ण छ | यो खेलमा हार्ने टोलीको एनपिएल यात्रा समाप्त हुनेछ भने जित्ने टोलीले क्वालिफायर २ मा आफ्नो स्थान सुरक्षित गर्नेछ ।