खकेन्द्र केसी,

असार ३१, सल्यान ।

सल्यानको शारदा नगरपालीकाको वडा नम्बर ४ र ५ लाई एकैसाथ पुर्ण खोप युक्त वडा घोषणा गरिएको छ । 

पुर्ण खोप सुनिशितता हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ जिल्ल्लाको १५ औँ र नगरपालीकाको दोस्रो पुर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी,

असार ३१, सल्यान ।

सल्यानको शारदा नगरपालीकाको वडा नम्बर ४ र ५ लाई एकैसाथ पुर्ण खोप युक्त वडा घोषणा गरिएको छ । 

पुर्ण खोप सुनिशितता हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ जिल्ल्लाको १५ औँ र नगरपालीकाको दोस्रो पुर"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सल्यानमा २ नगरका ३ वडा एकैदिन पुर्ण खोप युक्त बने

२०७४, ३१ असार शनिबार १२:२५

खकेन्द्र केसी,

असार ३१, सल्यान ।

सल्यानको शारदा नगरपालीकाको वडा नम्बर ४ र ५ लाई एकैसाथ पुर्ण खोप युक्त वडा घोषणा गरिएको छ । 

पुर्ण खोप सुनिशितता हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ जिल्ल्लाको १५ औँ र नगरपालीकाको दोस्रो पुर्ण खोप युक्त वडा आज महेन्द्र रत्न मावि पिपलनेटामा एक कार्यक्रमका बिच मैन वक्ति बालेर घोषना गरिएको हो । 

कार्यक्रममा प्रमुख अथिती नगर प्रमुख सुरेश अधिकारीको रहेको थियो भने अथितीहरुमा जिल्ला स्वास्थ्य कार्यालय सल्यानका दसरथ श्रेष्ठ, वडा नम्बर ४ का वडा अध्यक्ष प्रदिप साहि लगाएतको उपस्थित रहेको त्यहाँबाट एलिसा डिसीले जानकारी दिएकी छन् ।  

उता बनगाढ कुपिन्डे नगरपालीकाको वडा नम्बर १२ लाई पनि आज पुर्ण खोप युक्त वडा घोषणा गरिएको छ । स्थानीय स्रोतको उपयोग स्वामित्व र सहभागीता, पुर्ण खोप वडा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ उक्त वडालाई एक कार्यक्रमका बिच जिल्लाको १२ औँ र बनगाढ कुपिन्डे नगरपालीकाको पहिलो पुर्ण खोप युक्त वडा घोषणा गरिएको हो । कार्यक्रममा नगरपालीका १२ नम्बर वडा सदस्य जोद बहादुर बुढा, वडा स्वास्थ्य प्रमुख सन्तोष बुढा, वडा सचिव भिम बहादुर घर्ति लगाएतको उपस्थित रहेको त्यहाँबाट टेकराज वलीले जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते