भदौ १८, भोजपुर। तीन दिनयता विद्युत् अवरुद्ध हुँदा जिल्लामा रहेका रेडियोको नियमित प्रसारण बन्द भएको छ । 

सदरमुकामबाट प्रसारण गर्दैआएका ‘रेडियो भोजपुर "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १८, भोजपुर। तीन दिनयता विद्युत् अवरुद्ध हुँदा जिल्लामा रहेका रेडियोको नियमित प्रसारण बन्द भएको छ । 

सदरमुकामबाट प्रसारण गर्दैआएका ‘रेडियो भोजपुर "/>

2026-09-19 12:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

विद्युत् अवरुद्ध हुँदाभोजपुरमा रेडियो बन्द

भदौ १८, भोजपुर। तीन दिनयता विद्युत् अवरुद्ध हुँदा जिल्लामा रहेका रेडियोको नियमित प्रसारण बन्द भएको छ । 

सदरमुकामबाट प्रसारण गर्दैआएका ‘रेडियो भोजपुर ९३.८’, ‘चोमोलुङमा एफएम. ९८.६’ र उन्नति एफएम ९२.८’को बिहान ५ बजेदेखि बेलुकी १० बजेसम्मको नियमित प्रसारण बन्द भएको हो । 

विद्युत् अवरुद्ध हुँदा एकातिर इलेक्ट्रोनिक पसल तथा विद्यार्थीको जनजीवनसमेत कष्टकर बनेको छ । यता नियमित विद्युत् प्रवाह नहुँदा छापाखाना, उद्योग तथा दुग्ध व्यवसायलाई प्रत्यक्ष असर पु¥याएको छ । निरन्तरको वर्षाले ठाउँठाउँका सडक समेत ठप्प छ । मौसमका कारण हवाई सेवासमेत प्रभावित हुँदा जिल्लाबाट बाहिरिने र भित्रिने यात्रुलाई समस्या भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई