काठमाडौँ | संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु भएको छ । सिंहदरबारमा जारी बैठकमा सांसदहरूले आआफ्नो धारणा राखिरहेका छन् ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले चलचित्र विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।