2026-09-11 06:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ | नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले जनताले नयाँ अनुहार नभइ नयाँ भिजन खोजेको दाबी गरेका छन्। मंगलबार काठमाडौँमा निर्वाचन संवाद कार्यक्रममा बोल्दै गुरुङले नेपाली काँग्रेस नयाँ भयो भनिए पनि त्यस्तो नदेखिएको बताएका हुन्।

‘काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन’ गुरुङले भने, ‘काँग्रेसको विशेष महाधिवेशनपछि पनि उहाँहरुको सिद्धान्त, विचार र दर्शनमा कुनै फेरबदल भएको छैन । त्यसैले काँग्रेस यथाअवस्थामै छ ।’

लामो इतिहास भएका पार्टीको सान्दर्भिकता नसकिने उनको भनाइ छ । ‘केही पार्टी र व्यक्तिले आफूलाई नयाँ अरुलाई पुराना भनेर आर‍ोप गरिरहेका छन्’ गुरुङले भने,‘उनीहरु एजेन्डाबिहीन हुन् । त्यही भएर उनीहरू पब्लिक फेस गर्न सकेका छैनन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय