Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८२ माघ २३ गते, बिहान ११:१३ बजे
अर्थ/विकास

सुनचाँदीको मुल्य घट्यो

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको तोलाको ९ हजार ५ सयले घटेर तोलाको २ लाख ९५ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख ४ हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६२० रुपैयाँले घटेर तोलाको ४९८० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ५६ सयमा कारोबार भएको थियो ।