Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

शुक्रबार सुनको मूल्य स्थिर

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य स्थिर रहेर तोलाको ३ लाख ४ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । तोलामा १० रूपैयाँले घटेर चाँदी ५ हजार ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।