Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

दार्चुला केन्द्रविन्दु भएर भूकम्प

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | दार्चुलाको सिताउला केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

मंगलबार बिहान १० बजेर १२ मिनेटमा दार्चुलाको सिताउला आसपास केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।