Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८२ चैत ०४ गते, साँझ ७:५८ बजे काठमाडौँ - KTM, मुख्य समाचार, राजनीति

विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विज्ञताका आधारमा पार्टीले मन्त्री छान्ने बताएका छन्। विज्ञताको मूल्याङकन गरेर पार्टीले मन्त्री चयन गर्ने भएकाले मन्त्री बनाइदिन भनेर दौडधुप नगर्न उनले निर्देशन दिए।

मन्त्रीका लागि मिडियाबाजी पनि आवश्यक नभएको उनको भनाई छ। आफ्नो क्षेत्रमा बजेट लैजान ध्यान दिने भन्दा समग्र देशको विकासमा ध्यान दिन उनले सांसदहरुलाई आग्रह गरेका छन्।