२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन

२०८२, ६ चैत्र शुक्रबार १३:४४

काठमाडौँ | अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले जानकी मन्दिरमा पूजाअर्चना गरेकी छन् । अन्तरिम सरकारको नेतृत्व गरेपछि शुक्रबार पहिलोपटक जनकपुरधाम गएकी उनले जानकी मन्दिर पुगेर पूजाअर्चना गरेकी हुन् ।

जनकपुरधाम विमानस्थल हुँदै जानकी मन्दिर पुगेकी प्रधानमन्त्री कार्कीले पूजाअर्चनापश्चात् त्यहाँका महन्थ र पूजारीसँग समेत भेटघाट गरिन् । पूजापश्चात् उनले आफू राजनीति गर्ने मान्छे नभएको र धार्मिक प्रयोजनका निम्ति मात्र जनकपुरधाम आएको बताइन् ।

जनकपुरधामबाट उनी महोत्तरी जाने कार्यक्रम छ । उनले महोत्तरीको गौशालास्थित निगौल गाई गौशालाको निरीक्षण गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना