सन्धिखर्कमा विहान प्रभातफेरि र प्रबचन कार्यक्रम सम्पन्न भएको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सन्धिखर्कमा विहान प्रभातफेरि र प्रबचन कार्यक्रम सम्पन्न भएको छ ।"/>

2026-09-19 04:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीमा पनि प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

फागुन ७, अर्घाखाँची । प्रजातन्त्र दिवस अर्घाखाँचीमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । 

सन्धिखर्कमा विहान प्रभातफेरि र प्रबचन कार्यक्रम सम्पन्न भएको छ । पञ्चेबाजा सहितको प्रभातफेरिले सन्धिखर्क र चुत्राबेसीकाे बजार परिक्रमा गरेको थियोे । 

प्रभातफेरि सन्धिखर्ककाे टुडखेलमा गई प्रबचन कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा मन्तब्य राख्ने बक्ताहरुले प्रजातन्त्र र लाेकतन्त्रलाई दिगाे बनाउन सबै लाग्नु पर्ने बताए ।

 

कार्यक्रममा जिल्ला समन्वय समितिका सयोंजक पिताम्वर शर्मा, सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल, प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल , एमालेका राम बहादुर चाैहान, कांग्रेसका शान्ता भण्डारी, माओवादिका छम कुमारी खनाल लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई