३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३३ किलो सुन तस्करी प्रकरण: मनाङ होटलका मालिकसहित १० जना पक्राउ

२५ चैत्र २०७४, आईतवार ०७:०४

चैत्र २५ काठमाडौं | ३३ किलो सुन तस्करी र एक भरियाको हत्या घटनाको अनुसन्धानका लागि प्रहरीले ठमेलको मनाङ होटलका सञ्चालक भुजुङ गुरुङसहित १० जनालाई पक्राउ गरेको हो। 

डिआईजी पुष्कल रेग्मी नेतृत्वको छानबिन समितिले उनीहरुलाई पक्राउ गरेको हो। 

चीनबाट तस्करि भएको ३३ किलो सुन लुकाएको आरोपमा गत महिना सनम शाक्यको मोरङमा हत्या भएको थियो। हत्यामा संलग्न ४ जना पक्राउ परे पनि मुख्य नाइकेहरु पक्राउ परेका थिएनन्।

मुख्य नाइकेलाई जोगाएर अनुसन्धान गरेको आरोपमा महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी तथा सई बालकृष्ण सञ्जेललाई कारबाही स्वरुप त्यहाँबाट सरुवा गरिएको छ।

अनुसन्धानमा प्रहरी नेतृत्व नै मिलेर चलखेल गरेको खुलेपछि गृह मन्त्रालयले छानबिनमा अग्रसरता लिएको थियो। 

पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय मोरङमा पठाइएको एक प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली