२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सल्यानको छत्रेश्वरिमा भोलिदेखि भलिवल प्रतियोगीता शुरु हुने

२०७५, १७ बैशाख सोमबार १३:११

वैशाख १७, सल्यान । सल्यानको छत्रेश्वरि गाउँपालिका वडा नम्बर ७ मा भोलि मंगलबारदेखि खुल्ला भलिवल प्रतियोगिता शुरु हुने भएको छ । 

वडा कार्यालयको आयोजनामा खेल क्षेत्रको विकासका लागी भन्दै प्रतियोगिता हुने भएको हो । वडाभित्र संचालन भएका विभिन्न योजनाहरुको उद्घाटन तथा सांस्कृतीक कार्यक्रम पर्सि १९ गते गर्न लागीएको र त्यसै अवसरमा भोलिदेखि भलिवल खेल प्रतियोगिता पनि सञ्चालन हुन लागेको वडा अध्यक्ष मेघराज भण्डारिले जानकारि दिएका छन् ।

भलिवल प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने समूहले क्रमशः १० हजार, ५ हजार र ३ हजार रुपैया पुरस्कार प्राप्त गर्ने खेल संयोजक विश्वकल्याण रानाले बताएका छन् । भोलि विहान ११ बजेसम्म टिम दर्ता गरिसक्नुपर्ने उनले जानकारि दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त