2026-09-18 10:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

वाणिज्य संघका नव निर्वाचित पदाधिकारी ब्रम्हकुमारी इश्वरिय बिश्वबिद्धालयद्वारा सम्मान

जेष्ठ ३१, सन्धिखर्क | ब्रम्हकुमारी इश्वरिय बिश्वबिद्धालय अर्घाखाँचीको आयोजनामा अर्घाखाँची उद्योग वाणिज्य संघका नब निर्वाचित पदाधिकारी तथा सदस्यहरू लाई सम्मान कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ ।

बधाई कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य  कृष्णप्रसाद श्रेष्ठ , अर्घाखाँची उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नेत्र भुसाल, वाणिज्य उपाध्यक्ष जिबलाल बन्जाडे, कोशाध्यक्ष तुल्सी खनाल खानेपानी समितिका अध्यक्ष दुर्गा श्रेष्ठ पतन्जली योग समितिकी सदस्य शान्ता खत्री  लगायत २५ जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अर्घाखाँची उद्योग वाणिज्य संघका नब निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाइ ब्रम्हकुमारी कृतिले खादा ओढाइ इश्वरिय उपहार प्रदान गरि सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले आध्यात्मिक ज्ञान बिना अन्तर शान्ती प्राप्त गर्न नसकिने औल्याउनु भएको थियो ।

कार्यक्रम ब्रम्हकुमारी कृतिको अध्यक्षता, युवराज श्रेष्ठको प्रमुख आतिथ्यता, कल्पना भुसालको स्वागत मन्तब्य र शारदा भट्टराईको सन्चालनमा सम्पन्न भएको थियो ।

ब्रम्हकुमारी इश्वरिय बिश्वविध्यालय अर्घाखाँचीमा बिगत  ७ बर्ष देखि दैनिक ३० जनाले साधना गर्ने गरेको पत्रकार हिमबहादुर जिसि लेकालीले खबर पठाउनुभएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई