Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अर्घाखाँची सेवा समाज कतारबाट जिल्लामा एम्बुलेन्स हस्तान्तरण गर्दै

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

टेकराज थापा | असार २५, कतार | अर्घाखाँची सेवा समाज, कतारले जिल्लामा एम्बुलेन्स हस्तान्तरण गर्ने भएको छ ।

अर्घाखाँची सेवा समाज, कतारको पुर्ण आर्थिक सहयोगमा श्री सिद्देश्वर आनन्द बृद्ध आश्रममा २६ असार २०७५, का दिन कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिदै छ ।

उक्त कार्यक्रम सन्धिखर्क नगर पालिका १ अन्तर्गत शान्ती बगैचाको पन्चाङ्ग मन्दिरको सभाहलमा हस्तान्तरणको कार्यक्रम रहेको हुदा पुर्व कतारमा कार्यरत रहि हाल स्वदेशमै विभिन्न पेशा रहि काम कार्य गर्दै आउनु भएका जिल्ला बासी समाज सेवि बुद्धिजीवी एवं पुर्व कार्यसमिति तथा बर्तमान कार्यसमिति पदाधिकारीहरु तथा सुभेच्छ्हरुमा गरिमामय उपस्थितिको लागि संस्थाले हार्दिक अपिल गरेको छ ।

साथै अभियान सफल बनाउन विभिन्न तरह्र तप्काकाबाट सहयोग गर्ने सहयोगी मन हरुलाई उपस्थितिको लागि समाजले सबैमा बिशेष आह्वान गरेको छ ।