२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

उपचारका लागि फिदिमबाटै हवाई सेवा

२०७६, १३ बैशाख शुक्रबार १२:५७

कमल घिमिरे।बैशाख१३।पाँचथर, पाँचथर सदरमुकाम फिदिमबाट सञ्चालित निजि क्षेत्रको समर्पित अस्पताल र काठमाण्डौमा अवस्थित मेडिसिटी अस्पताल बिच सात बुँदे सहमति भएको छ । 
 नेपाल मेडिसिटीका तर्फबाट बिजय रिमाल र समर्पित अस्पतालका तर्फबाट सन्देश पराजुलीले सात बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन । जसमा दुई अस्पताल बिच आकस्मिक रुपमा हेलिकप्टर सेवा सञ्चालन गरिने, जुनसुकै बेलामा पनि दुर्घटना भए तत्काल डाक्टरहरुको परिचालन गरिने,  औंसधी उपचार, डाक्टरहरुको सेवा भरपर्दो गरिने  लगायतका सहमती भएको बताइएको छ  । 
 पछिल्लो समय बिरामिहरु विदेशमा  उपचरका लागि जाने क्रम बढेपछि नेपालमै गुणस्तरिय सेवा प्रवाह गर्ने उद्देश्यले दुई पक्ष बिच सम्झौता भएको शुक्रबार फिदिममा पत्रकार सम्मेलन गर्दै सो कुरा जानकारी गराइएको हो ।
 पाँचथर, तेह्रथुम र तात्लेजुङ लगायतका जिललामा जस्तोसुकै समस्या आएपनि तत्काल रुपमा हवाई सेवामाफर्त सेवा प्रवाह गरिने समर्पित अस्पतालका कार्यकारी निर्देसक सन्देश पराजुलीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना