"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... "/>
2026-07-03 05:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सभापति देउवाको प्रश्न : जनताले तिरेको करबाट तलब खाने काम पार्टीको गर्ने ?

2019-09-19

असोज २,  काठमाडौँ | बिहिबार बसेको प्रतिनिधिसभामा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवम् नेपालि कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले कर्मचारी माथि प्रश्न गरेका छन् | जनताले तिरेको करबाट तलब खाने काम पार्टीको गर्ने ? उनले भने, "सरकारले संबैधानिक अंगहरुलाई आफ्नो नियन्त्रणमा राखेको छ |

सरकारले राजनीतिक आस्थाका आधारमा पत्रकारहरुलाई नियन्त्रण गरेंको उल्लेख गर्दै  नेपालको संविधानले प्रत्याभूत गरेका अधिकारहरुलाई सरकार नियन्त्रण गरेको बताउदै, के यसकै लागि हो हामीले २००७ साल दखि लडेको ? के यसकै लागि हो हामीले राजतन्त्र फालेको ? पंचायत फालेको ? जनताको करबाट तलब खाने काम पार्टीको गर्ने यो हाम्रा लागि मान्य छैन" | उनले भने | 

"महंगीले जनताका आधारभूत आवश्यकताका पुरागर्न पनि अप्ठ्यारो  भएको भन्दै आफ्ना काम कारबाहीमा सरकारले सुधार गर्नुपर्ने उनले बताए | देश र जनताको हित बिपरित दुइ तिहाइको दम्भमा गरीने कार्य स्वीकार्य छैन | भारतसंग कुटनीतिक पहल गरेर सरकारले नेपालका दक्षिण क्षेत्रमा बाधिएका बाधबारेमा पहल गर्न सकेको छैन | उनले भने |" त्यस्तै अन्त्यमा संबिधान दिवस र आउदै गरेको दशैँ, तिहार, छठ पर्वको शुभकामंना सम्पूर्ण नेपालीलाई दिएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट