2026-07-03 05:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान दिवस मनाउन उर्दी जारी गरे पनि कार्यक्रम हेर्न पाएनन सर्वसाधारणले

2019-09-20

असोज ३,काठमाडौँ | असोज ३गते अर्थात आज संविधान दिवसका दिन काठमाडौँको टुँडिखेलमा सरकारले विशेष कार्यक्रमको आयोजना गरेपनि कार्यक्रम हेर्न पुगेका सर्वसाधारण भने टुँडिखेल बाहिरैबाट पनि कार्यक्रम हेर्न पाएनन् |

मुल कार्यक्रमस्थलमा त सर्वसाधारणलाई प्रवेश गर्न दिइएन नै, फलामे पर्खाल बाहिर बसेर कार्यक्रम हेरिरहेका सर्वसाधरणलाई सुरक्षाकर्मीले सुरक्षाको कारण देखाउँदै हटाए। पर्खालबाहिरैबाट कार्यक्रम हेर्न खोजेका सर्वसाधारणलाई सुरक्षाकर्मीले त्यहाँबाट हटाएपछि सर्बसाधारणले कार्यक्रम हेर्न पाएनन |

विभिन्न जिल्ला बाट आएका सर्वसाधारण समेत कार्यक्रम हेर्न पुगेका थिए तर पर्खाल बाटै पनि शुरक्षाको कारण देखाउदै लखेटियो |  टुँडिखेलमा राष्ट्रप्रमुख, सरकार प्रमुख, उच्च पदस्थ अधिकारी, विशिष्ट अधिकारी, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुख ,राजनीतिक दलका नेता कार्यकर्ता, सरकारी कर्मचारी लगायतको उल्लेख्य उपस्थिति थियो | संविधान दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट