Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २७ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाले राख्यो पाकिस्तानलाई कालोसूचीमा, पाकिस्तानले दियो यस्तो चुनौती

२०७६, ९ पुष बुधबार १०:०५

पुस ९, काठमाडौं | अमेरिकाले पाकिस्तानलाई कालो सूचिमा राखेको छ | पाकिस्तान सहित ९ देश अमेरिकाको बार्षिक सुचिमा दोश्रो पटक कालो सुचिमा परेका छन् | कालो सुचिमा परेका देशलाई अमेरिकाले प्रतिबन्ध लगाउने गर्छ |

जुन देशमा धर्मको आधारमा भेदभाव हुन्छ, त्यो देशलाई अमेरिकाले कालो सुचिमा राख्ने गरेको छ, पाकिस्तान पनि धार्मिक  स्वतन्त्रताको सवालमा कालो सूचीमा परेको हो | पाकिस्तानले भने अमेरिकाको उक्त कदमलाई खारेज गरेको छ |

पाकिस्तानी विदेश मन्त्रालयले यस प्रति कडा आपति जनाएको छ | अमेरिकाले रबैया देखाएको भन्दै बिज्ञप्तिमा उल्लेख गरिएको छ | भारतलाई कश्मीरमा महिनौंदेखि मानिसहरुलाई कैद गरेर राखिएको छ । हालै धर्मको आधारमा नागरिकता दिने कानून बनाइएको छ, तर अमेरिकाले सामेल गरेको छैन् | भारतलाई कालो सुचिमा नराख्नु संकाश्पद भएको पाकिस्तानको भनाइ छ | 

धार्मिक स्वतन्त्रताको सवालमा अमेरिकाले  सार्वजनिक गरेको सूचीमा चीन, पाकिस्तान, उत्तर कोरिया, साउदी अरब, म्यानमार, इरिटि्रया, इरान, ताजकिस्तान र तुर्कमेनिस्तानलाई दोस्रो पटक पनि राखेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक सूचना टाँसेर २ बजेसम्म स्थगित विभिन्न देश पठाई दिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो नवनियुक्त मन्त्रीद्वय सुधन गुरुङ र महावीर पुनद्वारा सपथ ग्रहण धादिङको गल्छीमा माइक्रो र कार ठोक्किदा ७ जना घाइते स्रोत, समय र अपेक्षाको चापका बीचमा बजेट ल्याइएको छ: अर्थमन्त्री वाग्ले कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक बस्दै प्रधानमन्त्रीले आएर जवाफ दिनुपर्छ भन्ने हाम्रो अडान कायम छ : वर्षमान पुन प्रतिनिधिसभा बैठक मंगलबारका लागि सारियो हङकङले नेपाललाई दियो १८९ रनको लक्ष्य प्रतिनिधिसभाको बैठक १५ मिनेटलाई स्थगित प्रधानमन्त्रीको मुखबाट निस्किएको कुरा उहाँको मुखबाट सच्याउन पर्छ: हर्क साम्पाङ शुक्रबारदेखि हराएका बालक पोखरीमा मृत फेला करिब एक महिना लामाे बिदापछि सर्वोच्च फर्किइन् न्यायाधीश मल्ल सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो सर्वदलीय बैठक सिंहदरबारमा जारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की