असार १०, कालिकोट । कालिकोटमा बाटोमा गाडी विग्रिएपछि कर्ण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १०, कालिकोट । कालिकोटमा बाटोमा गाडी विग्रिएपछि कर्ण"/>
2026-07-01 01:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्णाली राजमार्ग २८ घण्टादेखि अवरुद्ध

असार १०, कालिकोट । कालिकोटमा बाटोमा गाडी विग्रिएपछि कर्णाली राजमार्गमा २८ घण्टादेखि अबरुद्द भएको छ । बिहिबार बिहान ६ बजेदेखि सडक अवरुद्ध हुँदा कर्णाली राजमार्ग हुँदै चल्ने कुनै पनि गाडी चल्न सकेका छैनन् ।

karnali rajmarga 1

बिहिबार बिहान नेपालगन्जबाट सामान लिएर जुम्लाका लागि छुटेको भे १ ख १६६८ नम्बरको ट्रिपर कर्णाली राजमार्ग अन्तर्गत काले खोलामा बिग्रिएपछि गाडी चल्न सकेका छैनन् । गाडी चल्न नसकेपछि हजारौ यात्रु अलपत्र परेका छन् ।

ट्रिपर बनाउन नेपालगन्जबाट उपकरण ल्याउनुपर्ने भएकाले ढिलाई भएको प्रहरीले जनाएको छ ।

तस्बिर: दलसिंह गिरी, कालिकोट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो