साउन ७, काठमाडौँ ।नेपाल सरकारका उपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सीपी मैनालीले सरकारको बिरोध गर्नेहरुलाई चेतावनी दिएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ७, काठमाडौँ ।नेपाल सरकारका उपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सीपी मैनालीले सरकारको बिरोध गर्नेहरुलाई चेतावनी दिएक"/>
2026-07-03 06:23 PM
काठमाडौँ - KTM

पुष्पलाल स्मृति दिवसको अवसरमा कम्युनिष्ट पार्टीको एक हप्ते कार्यक्रम सुरु

साउन ७, काठमाडौँ ।नेपाल सरकारका उपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सीपी मैनालीले सरकारको बिरोध गर्नेहरुलाई चेतावनी दिएका छन् । 

नेकपा माक्र्सवादी केन्दिय समितिद्धारा ३९ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा शुक्रबार राजधानीस्थित मिडिया इन्टरनेशनलको हलमा आयोजित कार्यक्रममा बोल्दै उनले कम्युनिस्टहरुको योगदानबाटै नेपालमा प्रजातन्त्र, गणतन्त्र र नयाँ जनगणतन्त्रको स्थापना भएको  र कम्युनिस्टका विपक्षमा कुनै कदम चाल्नेहरुले कहिल्यै सफलता हासिल गर्न नसकिने बताए । 

कार्यक्रममा नेपाल प्रगतिशिल युवा संघका अध्यक्ष गोकुल थापाले देश यहाँसम्म आउनुमा नेपाली कम्युनिस्टहरुको निकै नै पुरानो योगदान भएको जिकिर गरे । भोलीका दिनहरुमा पनि कमरेड पुष्पलालकै सिद्धान्तलाई अनुसरण गरेर अगाडि बढ्नुपर्नेमा उनको जोड थियो । 

कार्यक्रममा देशभरका  कम्युनिस्ट समर्थक पार्टिका व्यक्तिहरुले कम्युनिष्ट पार्टिको स्थापना गर्ने महान व्यक्ति पुष्पलालको सिद्धान्त, संगठन र संघर्ष को अनुसरण गरी देशविकाशमा लाग्नुपर्ने धारणा राखेका थिए । एक हप्तासम्म चल्ने उक्त कार्यक्रममा वृक्षरोपण र र्यालीजस्ता कार्ययोजनाहरु छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम