१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अविश्वासको प्रस्तावमा छलफल गर्न ११ बजे संसद बैठक बस्दै

७ श्रावण २०७३, शुक्रबार २१:०३

साउन ८, काठमाडौं । ब्य्बस्थापिका संसदमा शुक्रबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पेश गरेको प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्तावमा आज पनि छलफल हुँदैछ । छलफलका लागि सभामुख ओनसरि घर्तीले आज विहान ११ बजे बैठक बोलाएकि छिन् ।

शुक्रबारको बैठकमा अविश्वासको प्रस्ताव टेबुल गर्दै माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले माओवादीले उपयोग मात्र गरेकाले समर्थन फिर्ता लिनुको परेको बताएका थिए । लगतै शुक्रबारदेखिने अविश्वासको प्रस्तावमाथि तीन दिने छलफल सुरु भएको छ । शुक्रबार प्रचण्डको प्रस्तावको समर्थनमा कांग्रेस नेता विमलेन्द्र निधिले बोले भने एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले माओवादी प्रति निकै आक्रोश पोखेका थिए । 

तीन दिने छलफलको क्रममा आज दोश्रोदिन छलफल भएपछी भोली आइतबार अविश्वासको प्रस्तावमा छलफल सकिनेछ भने आफ्नै बिरुद्धको अविश्वासको प्रस्तावमा प्रधानन्त्री ओलीले जवाफ दिनेछन् र प्रस्तावमाथि मतदान हुनेछ । 

अविश्वासको प्रस्तावमा कांग्रेस र माओवादीको जोडबलले बहुमत हुने पक्का छ त्यसो त कांग्रेस नेता निधिले गरेका दाबी अनुसार प्रस्तावको पक्षमा ३४१ मत पुगिसकेको छ । जसमा कांग्रेसका २०६ सांसद छन् भने माओवादीका ८२ छन् । त्यस्तै मधेसी मोर्चाले पनि प्रस्तावको पक्षमा मत दिने बताउँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार