साउन ९, काठमाडौं । व्यवस्थापिका संसदको बैठक अब मंगलबार ११ बजे बिहान बस्नेछ । आज प्रधानमन्त्रीको ओलीको राष्ट्रपतिद्वारा स्व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ९, काठमाडौं । व्यवस्थापिका संसदको बैठक अब मंगलबार ११ बजे बिहान बस्नेछ । आज प्रधानमन्त्रीको ओलीको राष्ट्रपतिद्वारा स्व"/>
२०८३, ५ बैशाख शनिबार
काठमाडौँ - KTM

‘काम चलाउ’ बने ओली सरकार, अब अर्को सरकार कहिले बन्ला ?

२०७३, ९ श्रावण आईतवार ०८:४६

साउन ९, काठमाडौं । व्यवस्थापिका संसदको बैठक अब मंगलबार ११ बजे बिहान बस्नेछ । आज प्रधानमन्त्रीको ओलीको राष्ट्रपतिद्वारा स्वीकृत राजीनामा पढ्दै सभामुख ओनसरी घर्तीले मंगलबारसम्मको लागि संसद बैठक स्थगित भएको जानकारी दिएकी हुन् । 

अब नयाँ प्रधानमन्त्री चयनको लागि आगामी संसद बैठकलगत्तै प्रक्रिया सुरु हुनेछ । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पदबाट राजीनामा दिएको घोषणा गरेकाले नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया सुरु हुन लागेको हो । 

राजिनामा स्वीकृत भए लगत्तै ओली सरकार आजैबाट काम चलाउ बनेको छ । आफूविरुद्ध पेश भएको अविश्वासको प्रस्तावमा जवाफ दिंदै नयाँ सरकारलाई आफ्नो कामको चुनौती दिएका छन् भने त्यस लगत्तै अन्त्यमा प्रधानमन्त्री ओलीले राजीनामा दिएको घोषणा गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ