मंसिर १५, काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११८ रुपैया १९ पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैंया ७९ पैसा तोकेको छ | त्यस्तै मंगलबार एक युरोको खरिद दर १४१ रुपैंया ४० पैसा रहेको छ भने बिक्रीदर १४२ रुपैया ११ पैसा रहेको छ |