2026-09-08 11:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

सल्यानमा आठ जना शिक्षकमा कोरोना भेटिएपछी पौष १० सम्म विद्यालय बन्द

मङ्सिर २८, सल्यान । गत मंशिर ७ गतेदेखी खुलेको सल्यान कपुरकोटको एक सामुदायीक विद्यालय शिक्षकहरुमा कोरोना संक्रमण देखिएपछी आगामी पुष १० गते सम्म बन्द भएको छ । कपुरकोट गाउँपालिका वडा नं ४ किमुचौर स्थित नेपाल राष्ट्रिय माध्यमीक विद्यालयमा आइतबार देखी पुष १० गते सम्म पठनपाठन बन्द गरिएको निमित्त प्रधानाध्यापक डिल्ली कुमार डाँगीले जानकारि गराए ।

विद्यालयका प्रधानाध्यापक सहित ८ जना शिक्षकमा कोरोना संक्रमण देखिएपछी कपुरकोट गाउँपालिकासंगको समन्वयमा विद्यालयको पठनपाठन बन्द गरिएको निमित्त प्रअ डाँगीले जानकारि दिए । संक्रमीत ८ शिक्षक मध्ये एक जना कोरोना मुक्त भइसकेका छन् भने थप ६ जना शिक्षकको पिसिआर रिपोर्ट आउन बाँकी रहेको छ ।

विद्यालयले आइतबार एक सूचना प्रकाशित गरी विद्यार्थीमा कोरोना संग मिल्दो जुल्दो कुनै पनि लक्षण या चिन्ह देखिएमा कपुरकोट गाउँपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न पनि अनुरोध गरेको छ । मावि किमुचौरले तीन सिफ्टमा कक्षा सञ्चालन गर्दै आएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो