माघ २१, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशीले राजीनामा दिनुभएको छ ।
जोशीले बुधवार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा दिनुभएको हो । उहाँको राजीनामा स्वीकृत भइसकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।