५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वमा आजः इजरायली प्रधानमन्त्रीको हत्या, अमेरिकाका ४४ औं राष्ट्रपति बाराक ओबामा

१८ कार्तिक २०७८, बिहीबार ०२:००

कात्तिक १८, काठमाडौँ | 

आज ४ नोभेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण  घटनाः

बाराक ओबामा अमेरिकाको ४४ औं राष्ट्रपति

अफ्रिकी मूलका अमेरिकी नागरिक बाराक ओबामा अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनी दुई पटकसम्म अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

इजरायली प्रधानमन्त्रीको हत्या

सन् १९९५ मा इजरायलका प्रधानमन्त्री इत्ज्याक रबिनको हत्या भएको थियो । रबिन ओस्लो शान्ति सम्झौतामा महत्वपूर्ण भूमिकामा थिए ।  

इरानमा ५२ अमेरिकी बन्धक 

सन् १९७९ मा इरानी विद्यार्थीहरूको एउटा समूहले तेहरानस्थित अमेरिकी दूतावासलाई नियन्त्रणमा लिएर ५२ अमेरिकीलाई नियन्त्रणमा लिएका थिए । बन्धकपछि इरान र अमेरिकाबीच तनाब बढेको थियो । 

अमेरिकी राष्ट्रिय सुरक्षा निकाय गठन

सन् १९५२ मा अमेरिकाको राष्ट्रिय सुरक्षा निकाय (एनएसए) गठन भएको थियो । एनएसएले देशभित्र गुप्तचरसम्बन्धी गतिविधि अनुगमन र सूचना संकलन गर्छ । 

अमेरिकाको पहिलो महिला गर्भनर

सन् १९२५ मा अमेरिकाले पहिलो पटक महिला गर्भनर पाएको थियो । निलाई टेलोइ रोस अमेरिकाको वाइओमिङमा राज्यको गर्भनर बनेकी थिइन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता