७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्ट्रियाका पूर्वचान्सलर क्रुजले लिए राजनीतिबाट सन्यास

१७ मंसिर २०७८, शुक्रबार ०७:३६

मंसिर १७, भियना, एजेन्सी | अस्ट्रियाका पूर्वचान्सलर सिबास्टियन क्रुजले राजनीतिबाट सन्यास लिने घाेषाणा गरेका छन् । चान्सलरबाट राजीनामा दिएकाे केही सातापछि क्रुजले राजनीतिबाट पनि सन्यास लिने घाेषणाा गरेका हुन् । भ्रष्टाचारकाे अ‌ाराेप लागेपछि क्रुजले एक महिनाअघि पदबाट राजीनामा दिएका थिए । 'याे समयका लागि म निकै आभारी छु, हाम्राे सुन्दर अस्ट्रियालाई उचित दिशातर्फ लैजान मैले पनि केही याेगदान दिएकाे छु,' उनले भने । 

जीवनकाे नयाँ अध्याय सुरु भएकाे बताउँदै नेतृत्व हस्तान्तरण गरेकाे उनले बताए । आफू याेगी वा अपराधी दुबै नभएकाे बताउँदै चान्सलर हुँदा विराेधीले धेरै आलाेचना गरेकाे उनले गुनासाे गरे । 

३५ वर्षीय क्रुज युराेपकै कान्छाे नेता मात्र भएका थिएनन्, विश्वमै सबैभन्दा कम उमेरमा राष्ट्रप्रमुख हुने पहिलाे व्यक्ति बनेका थिए । उनी सन् २०१७ देखि नै अस्ट्रियाकाे राजनीतिकाे प्रभावशाली र विभाजनकारी पात्र बनेका थिए । 

राजनीतिबाट सन्यास लिने उनकाे घाेषणाले त्यहाँकाे पिपुल्स पार्टी अलमलमा परेकाे छ । पूर्वउपचान्सलर वेर्नर काेग्लरले क्रुजकाे निर्णयकाे स्वागत गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने