2026-06-16 05:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

८ अफ्रिकी मुलुकमाथिको यात्रा प्रतिबन्ध हट्यो !

2021-12-25

एजेन्सी | अमेरिकाले विभिन्न ८ अफ्रिकी मुलुकमाथिको यात्रा प्रतिबन्ध हटाउने निर्णय गरेको छ । 

शुक्रबार अमेरिकाको ह्वाइट हाउसले गत महिना कोरोना भाइरसको ओमिक्रोन भेरियन्टसहितको संक्रमण नियन्त्रणको लागि भन्दै लगाइएको भ्रमणको प्रतिबन्ध हटाइने बताएको हो । 

अमेरिकाले लगाएको भ्रमणको प्रतिबन्धको कारण ८ अफ्रिकी मुलुकमा अड्किएका विदेशी नागरिकहरुले डिसेम्बर ३१ पछि अमेरिका आउने अनुमति पाउनेछन् । 

अमेरिकाले नोभेम्बर २९ मा ८ अफ्रिकी मुलुकबाट आउने सबैजसो सबै विदेशी नागरिकमाथि प्रतिबन्ध लगाएका थियो । 

ओमिक्रोन भेरियन्ट सबैभन्दा पहिला दक्षिण अफ्रिकामा देखिएको थियो । सोही भेरियन्टको संक्रमण फैलिने डरले दक्षिण अफ्रिकी क्षेत्रका मुलुकहरूमाथि विश्वका धेरै मुलुकले प्रतिबन्ध लगाएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल