2026-06-16 05:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाको मेट्रो क्षेत्रमा गोलीकाण्ड, चारको मृत्यु

2021-12-28

एजेन्सी | अमेरिकाको मेरिकाको डेनभर मेट्रो क्षेत्रमा गोलीकाण्ड भएको छ। गोलीकाण्डमा परी चारजनाको मृत्यु भएको छ भने एक प्रहरी अधिकृत घाइते भएको अधिकारीहरूले जनाएका छन्। गोलीकाण्ड मच्चाउने व्यक्ति पनि मारिएको उनीहरूको भनाइ छ।

‘डेनभर शहर र काउन्टीका चारवटा स्थानमा गोली चलेको हो,’ डेनभरका प्रहरी प्रमुख पल पाजेनले बताए। स्थानीय समयअनुसार सोमवार अपराह्न ५ बजे तीनजनालाई गोली हानिएको थियो। दुई महिलाको मृत्यु भएको थियो र एक पुरुष घाइते भएका थिए।

प्रहरीले आक्रमणकारीको गाडी पहिल्याएर पछ्याएको थियो। गोली हानाहान भएको थियो तर प्रहरी अधिकृतहरूलाई चोटपटक लागेन। त्यहाँबाट भागेका आक्रमणकारीलाई पछि प्रहरीले गोली हानेर मारेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई