१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँ महानगरको ताजा मतपरिणाम: मेयर र उपमेयरमा बालेन र सुनिताको फराकिलो अग्रता

९ जेष्ठ २०७९, सोमबार ०३:००

जेठ ९, काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत ७२६ पालिकाको अन्तिम अन्तिम मत परिणाम आईसक्दा काठमाडौँ महानगर सहित २७ पालिकाको अन्तिम मत परिणाम आउन बाँकी छ । 

ताजा मत परिणाम अनुसार काठमाडौं महानगरपालिकामा मेयर पदको लागि स्वतन्त्र उम्मेदवार बालेन शाहले ४३ हजार ८५० मत प्राप्त गरि अग्रता लिई रहेका छन् । उनका प्रतिष्पर्धी गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसकि सिर्जना सिंह २५ हजार ९४४ मत प्राप्त गरेकी छन् । त्यस्तै काठमाडौँ महानगरका मेयरका लागि नेकपा एमालेका उम्मेदवार केशव स्थापित २५ हजार ०५९ मत पाएर तेश्रो स्थानमा छन् । 

काठमाडौँ महानगरमा बालेन्द्र शाहको मत सिंहको भन्दा १७ हजार ९०६ मतले  बढी हो भने सिंह र स्थापित बीच ८८५ मतको अन्तर रहेको छ ।

त्यस्तै काठमाडौँ महानगरपालिकाकै उपमेयर पदको लागि उम्मेदवार नेकपा एमालेबाट सुनिता डंगोलले प्रतिष्पर्धी भन्दा तेब्बर बढी मत ४६ हजार २२१ मत पाउँदा नेकपा एकीकृत समाजवादीका रामेश्‍वर श्रेष्ठले १५ हजार ४११ मत पाएका छन् । त्यस्तै राप्रपाकि उम्मेदवार बिनिता मगैयाले ३ हजार ६२३ मत पाएकी छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार