मृत्यु हुनेमा ६४ वर्षीय महेश पन्त रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपीले बताए ।"/>
मृत्यु हुनेमा ६४ वर्षीय महेश पन्त रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपीले बताए ।"/>
जेठ १६, काठमाडौं | काठमाडौं लाजिम्पाटमा घरको छतबाट खसेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६४ वर्षीय महेश पन्त रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपीले बताए । घरमा एक्लै बस्दै आएका उनको घरमा भित्रबाट चुकुल लगाइएको थियो । ‘खसेको जस्तो देखिएको छ, अन्य व्यक्ति भित्र प्रवेश गरेको देखिँदैन ।’ बसोमबार बिहान शव भेटिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरसहितको टोली पनि घटनास्थलमा पुगेको थियो । मृतक पन्तकी श्रीमती र छोरा थाइल्याण्डमा बस्दै आएका छन् ।कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
काठमाडौंमा घरको छतबाट खसेर एकजनाको मृत्यु
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय समाचार
मुख्य समाचार