२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्मला पन्त हत्याको अनुसन्धान मेरो प्राथमिकतामा छ : आईजी सिंह

२०७९, १९ जेष्ठ बिहीबार १२:१६

जेठ १९, काठमाडौं | कन्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्या घटना आफ्नो प्राथमिकतामा रहेको प्रहरी महानिरीक्षक (आईजी) धीरजप्रताप सिंहले बताएका छन्।

आईजीको जिम्मेवारी सम्हालेको एक महिना पुगेको अवधिमा पत्रकारसँग अन्तरक्रिया गर्दै सिंहले उक्त कुरा बताएका हुन्। आईजीपी सिंहले भने, ‘निर्मला पन्तको हत्या घटनाको अनुसन्धान मेरो प्राथमिकतामा छ। अहिले पनि हामी काम गरिरहेका छौं।’


सिंहभन्दा अघिका आईजी शैलेश थापा क्षेत्रीले आफ्नो कार्यकालमा पन्त बलात्कार हत्या प्रकरण ब्रेक थु्र गर्न नसकेको दुखी भएको बताएका थिए।

२०७५ साउन १० गते साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी कञ्चनपुपुरकी १३ वर्षीया निर्मला पन्त भोलिपल्ट उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन्।

अनुसन्धानको क्रममा उनको बलात्कारपछि हत्या गरेको खुले पनि अहिलेसम्म कसले हत्या गरेको हो भन्ने पत्ता लाग्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन