<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
<"/>
१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्यटन मन्त्रीले आफ्नो जिल्लामा एक सयभन्दा बढी आयोजना पारेः भानुभक्त ढकाल

२४ जेष्ठ २०७९, मंगलवार ०८:५८

जेठ २४, काठमाडौँ | एमाले सांसद भानुभक्त ढकालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकमा खर्च कटौती गरी एक रुपैयाँ राखियोस् भनी प्रस्ताव राखेका छन् ।


मंगलबार प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै ढकालले अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दा पर्यटन मन्त्रीको जिल्लामा पर्यटन मन्त्रालयसम्बन्धी पाँच लाखका एक सयभन्दा बढी आयोजना पारिएको, एउटा नगरपालिकामा ३२ वटा आयोजना पारिएको तर समग्र मधेस प्रदेशमा पर्यटन मन्त्रालयसँग सम्बन्धित ४३ वटा पारिनुले बजेटमा विभेद गरिएको भन्दै खर्च कटौती गर्न प्रस्ताव प्रस्तुत गर्नुपरेको उनले जिकिर गरे ।

सांसद ढकालले गठबन्धन सरकारको आलोचना गर्दै अहिलेका पर्यटनमन्त्री बतास समूहसँग मिलेको आरोप पनि लगाए । हिजो कुरा नसिल्दा विरोध गरिएको, कारबाहीको दायरामा ल्याइए पनि अहिले गुपचुप राखिएको उनले बताए ।

मन्त्री प्रेमबहादुर आलेसँग मन्त्रालय चलाउने कुनै ज्ञान नभएको भन्दै खर्च कटौती गरी एक रुपैयाँ राख्दा उचित हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक