2026-06-19 03:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छोरी हत्याको आरोपमा १५ वर्षीया आमा पक्राउ

जेठ २५, काठमाडौं | दाङमा छोरी हत्या गरेको आरोपमा १५ वर्षीया आमा पक्राउ परेका छन्। 

उनलाई हत्या आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षकले जानकारी दिए। 

राप्ती गाउँपालिका-३ की १५ वर्षीया आमाले जेठ ९ गते छोरीलाई जन्म दिएकी थिइन्। 

उनका अनुसार मंगलबार छोरी रोएपछि उनले स्तनपान गराउन थालिन्। तर दूध पाएपछि शिशु रूने क्रम रोकिएन। 

त्यसपछि आवेगमा आएर ती किशोरी आमाले आफ्नी नाबालिका छोरीलाई सेफ्टी ट्याङ्कीमा फालेको प्रहरी उपरीक्षक काफ्लेले बताए। 

ती बालिका माइतीमा बस्दै आएकी थिइन्। हाल कामको सिलसिलामा मुस्ताङमा रहेका स्थानीय २२ वर्षीय विकास घर्तीले ती किशोरीसँगको आफ्नो सम्बन्ध स्वीकार गरेको एसपीले जानकारी दिए। 

‘एक वर्ष पहिले, १४ वर्षको उमेरदेखि नै ती किशोरी र घर्तीको बीचमा सम्बन्धहरू भएको देखिन्छ,’ एसपी काफ्लले भने,‘ मुस्ताङमा रहेका घर्तीलाई झिकाएपछि थप कुरा खुल्ने छ।’ शिशुको शवको पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो