भदौ २६, काठमाडौं | भूकम्प र नाकाबन्दी कारण उत्पन्न समस्याले समयमै काम गर्न नपाएको भन्दै मेलम्ची खानेपानी विकास समि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २६, काठमाडौं | भूकम्प र नाकाबन्दी कारण उत्पन्न समस्याले समयमै काम गर्न नपाएको भन्दै मेलम्ची खानेपानी विकास समि"/>
२०८२, ४ फाल्गुन सोमबार
काठमाडौँ - KTM

मेलम्ची ठेकेदारलाई ६ महिना

२०७३, २६ भाद्र आईतवार ०१:२५

भदौ २६, काठमाडौं | भूकम्प र नाकाबन्दी कारण उत्पन्न समस्याले समयमै काम गर्न नपाएको भन्दै मेलम्ची खानेपानी विकास समितिले ठेकेदारलाई अतिरिक्त ६ महिनाको सुविधा प्रदान गरेको छ ।

आयोजनाको मुख्य सुरुङ निर्माण गरिरहेको टेकेदारलाई सो अवधिको क्षतिपूर्ति स्वरुप एकमुष्ठ १८२ दिनको समय थप गरिएको हो । भूकम्प र नाकाबन्दीका कारण मेलम्चीको काम झन्डै १० महिनासम्म रोकिएका थियो । यस अवधिमा ठेकेदारले काम गर्न नपाएको भन्दै म्याद थप गरिएको समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले जानकारी दिए ।

उनका अनुसार समिति र ठेकेदारबीच १ हजार ९५ दिनभित्र मेलम्ची सुरुङ खनिसक्ने सम्झौता भएको थियो । सम्झौता अवधि असोज १५ बाट समाप्त हुँदैछ । – कारोबार 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने