भदौ २६, काठमाडौं | विश्व स्वास्थ्य संगठनले नेपाललाई आत्महत्या गरी जीवन अन्त्य गर्ने देशको सूचीमा सातौँ स्थानमा राख"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २६, काठमाडौं | विश्व स्वास्थ्य संगठनले नेपाललाई आत्महत्या गरी जीवन अन्त्य गर्ने देशको सूचीमा सातौँ स्थानमा राख"/>
२०८२, २८ चैत्र शनिबार
काठमाडौँ - KTM

आत्महत्या गर्ने देशको सूचीमा नेपाल बिश्वकै सातोैँ

२०७३, २६ भाद्र आईतवार ०१:३९

भदौ २६, काठमाडौं | विश्व स्वास्थ्य संगठनले नेपाललाई आत्महत्या गरी जीवन अन्त्य गर्ने देशको सूचीमा सातौँ स्थानमा राखेको छ ।

नेपालमा बर्सेनि औसत ६ हजार ८ सय ४० जनाले आत्महत्या गर्ने गरेको संगठनले बताएको खबर छ । तथ्यांकअनुसार विश्वमा हरेक वर्ष ८ लाख मानिसले आत्महत्या गर्छन् ।

जसमध्ये हरेक ४० सेकेन्डमा एक व्यक्तिको आत्महत्याबाट ज्यान जाने गरेको छ । विश्वमा गैरकानुनी अपराधभन्दा आत्मत्या गर्नेको संख्या बढ्दै गएको पाइन्छ । गत वर्षको भूकम्पपछि नेपालमा आत्मत्या गर्नेको संख्या ४१ प्रतिशतले बढेको छ । – राजधानी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से