भदौ २७, काठमाडौं | राजधानीमा निर्माण भइ सञ्चालनमा आएका मध्ये १२ वटा अपार्टमेन्टले बस्नका ला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ २७, काठमाडौं | राजधानीमा निर्माण भइ सञ्चालनमा आएका मध्ये १२ वटा अपार्टमेन्टले बस्नका ला"/>

२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

होसियार ! काठमाडौँका यी १२ अपार्टमेन्ट मात्र बस्न योग्य छन्

२७ भाद्र २०७३, सोमबार ०२:२०


भदौ २७, काठमाडौं | राजधानीमा निर्माण भइ सञ्चालनमा आएका मध्ये १२ वटा अपार्टमेन्टले बस्नका लागि योग्य रहेको अनुमति पाएका छन् । सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत डिभिजन कार्यालय काठमाडौंले ती अपार्टमेन्टलाई अनुमति दिएको हो ।

१२ वैशाख २०७२ मा गएको भूकम्पपछि अहिलेसम्म गरिएको विस्तृत क्षति मुल्यांकन अन्तर्गत सबै परीक्षणमा पारित भएका अपार्टमेन्टलाई बस्नका लागि योग्यको स्वीकृति दिएको डिभिजन कार्यालय काठमाडौंका सिनियर डिभिजनल इन्जिनियर सागरकृष्ण जोशीले जानकारी दिए। ‘बस्नका लागि स्वीकृति पाएका सबै अपार्टमेन्टलाई आवश्यकता अनुसार मर्मत, पुनर्स्थापना र रेट्रोफिटिङ गरी देखिएको कमजोरी सुधार्दै भूकम्पप्रतिरोधी मापदण्ड पुरा गराएका छौ,’ उनले भने।

 सरकारले अहिलेसम्म ५६ वटा अपार्टमेन्टलाई निर्माणको स्वीकृति दिएको छ। त्यसमध्ये ५ वटा निर्माणाधिन छन्। बाँकी ५१ वटा प्रयोगमा आइसकेका छन्। ती मध्ये ३९ वटा पुनर्निर्माणको क्रममा छन्।

बस्न योग्य अपार्टमेन्टहरू

धुम्बाराही अपार्टमेन्ट (ओरिन्टियल)- धुम्बाराही

दी कम्फर्ट (टिसिएच) – लाजिम्पाट

भाटभटेनी अपार्टमेन्ट – भाटभटेनी

इन्द्रेणी अपार्टमेन्ट (पहिलो) – भाटभटेनी

इन्द्रेणी अपार्टमेन्ट (दोस्रो) – भाटभटेनी

सनराइज अपार्टमेन्ट – बालकुमारी

सेन्ट्रल पार्क – बिशालनगर

सेन्ट्रल पार्क -बिशालनगर

इम्पेरियल कोर्ट-  सानेपा

केयल रेसिडेन्सी- सानो गौचरण

सिटी भ्यू अपार्टमेन्ट- सानेपा

सनसाइन -सुकेधारा 

खबर आजको नयाँ पत्रिकामा छापिएको छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै