असोज १, काठमाडौं | भारत भ्रमणमाबाट फर्किए लगत्तै अमेरिका जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई मधेसी मोर्चाले अमेरिका नजान दबाब दिने भएका छन्। असोज २ गते भारत भ्रमणबाट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १, काठमाडौं | भारत भ्रमणमाबाट फर्किए लगत्तै अमेरिका जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई मधेसी मोर्चाले अमेरिका नजान दबाब दिने भएका छन्। असोज २ गते भारत भ्रमणबाट"/>
२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मधेसी मोर्चाले प्रधानमन्त्रीलाई अमेरिका जान नदिने

१ आश्विन २०७३, शनिबार ००:४९

असोज १, काठमाडौं | भारत भ्रमणमाबाट फर्किए लगत्तै अमेरिका जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई मधेसी मोर्चाले अमेरिका नजान दबाब दिने भएका छन्। असोज २ गते भारत भ्रमणबाट फर्किए लगत्तै दाहाललाई देशभित्रको समस्या समाधान गर्नका लागि अमेरिक भ्रमण स्थगन गर्न दबाब दिने भएको खबर आजको नेपाल समाचार पत्रमा छापिएको छ।

भारत भ्रमणअघि नै संशोधन प्रक्रिया अघि बढाउने आश्वासन दिएका प्रधानमन्त्रीले भ्रमणबाट फर्किएपछि मात्र संशोधन प्रक्रिया अगाडि बढाउने आश्वासन दिएका थिए।

भारत भ्रमण जानु अघिल्लो दिन प्रधानमन्त्रीले केही प्राविधिक समस्याले प्रक्रिया अघि नबढेको जानकारी मोर्चालाई दिएका थिए। तर भ्रमणबाट फर्किए लगत्तै प्रक्रिया अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए।

दाहालकै प्रतिवद्धता अनुसार अमेरिका भ्रमण स्थगन गराउन मोर्चाले दबाब दिने भएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै