११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद बैठक चलिरहँदा कहाँ गए ओली र नेम्वाङ?

२५ पुष २०७९, सोमबार १०:०५

पुस २५, काठमाडौं | संसद बैठक जारी रहेकै बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष सुवास नेम्बाङ संसद बैठकबाट बाहिरिएका छन्।

सोमबार पहिलो पटक बसेको संसद बैठकमा शीर्ष दलका नेताहले बोल्ने क्रम जारी छ। उनीहरु संसद भवनबाट भने निस्किएका छैनन्।


दुई नेता संसद भवनमै आन्तरिक छलफलमा रहेको स्रोतले जनाएको छ। एमालेको समर्थनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि विश्वासको मत लिँदै छन्। 

तर, आफूले सम्बोधन गरेपछि सत्ता साझेदार दलले बनाएको संयन्त्रका संयोजक अध्यक्ष ओली नेम्बाङलाई साथ लिएर बाहिरिएका हुन्। 

उनले बाहिरिनुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए। अहिले नेम्बाङ राष्ट्रपति बन्ने चर्चा छ।

माओवादी केन्द्रलाई प्रधानमन्त्री बनाएपछि एमालेले राष्ट्रपति र सभामुख पाउने लगभग समझदारी बनेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह