<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
<"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा रोनाल्डोले पहिलो खेल मेस्सीविरुद्ध खेल्न सक्ने

२५ पुष २०७९, सोमबार ११:४२

पुस २५, काठमाडौं | अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी र पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले साउदी अरेवियामा एक-अर्काविरुद्ध खेल्न सम्भावना बढेको छ ।


मेस्सी सम्मिलित फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ‘विन्टर टूर’ अन्तर्गत साउदी अरेवियामा मैत्रीपूर्ण खेल खेल्ने भएको छ । साउदी अरेवियामा पीएसजीले साउदी क्लब अल नासर र अल हिलालका खेलाडी सम्मिलित टिमविरुद्ध मैत्रीपूर्ण खेल्ने गिभमिस्पोर्टसले जनाएको छ ।

अल नासरमा आवद्ध भएका रोनाल्डोले पीएसजीविरुद्ध खेल्न सक्ने अल नासरका प्रशिक्षक रुडी गार्सियाले बताएका छन् । उक्त खेल जनवरी १९ मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह