११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोसपाले पनि प्रचण्डलाई विश्वासको मत दिने

२६ पुष २०७९, मंगलवार ०६:४८

पुस २६, काठमाडौँ | लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई विश्वासको मत दिने निर्णय गरेको छ।

मंगलबार बसेको लोसपाको संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको लोसपाका नेता केशव झाले जानकारी दिए। उनले भने,' प्रचण्डलाई पार्टीले विश्वासको मत दिने निर्णय गरेको छ।'

लोसपाले यसअघि विश्वासको मत दिने /नदिनेबारे निर्णय गर्ने जिम्मा पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिएको थियो।

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदैछन्। नेकपा एमालेसहित ७ दलको समर्थनमा प्रचण्ड पुस १० गते प्रधानमन्त्री बनेका हुन्।

यसअघि एकीकृत समाजवादीले पनि प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह