Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२६ मंसिर २०८२, बिहीबार
काठमाडौँ - KTM

दशैं आउनै लाग्दा हवाइ भाडा घट्यो, कहाँ पुग्न कति ? (लिस्टसहित)

३ आश्विन २०७३, सोमबार ०१:०२

असोज ३, काठमाडौं । दशैं नजिकिंदै गर्दा आन्तरिक वायुसेवा कम्पनीले हवाइ भाडा सस्तिएको छ । नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाएपछि वायुसेवा सञ्चालक संघले भोली असोज ४ गते मंगलरदेखि लागू हुने गरी नयाँ हवाइ भाडादर तोकेको हो ।

संघले तोके अनुसारको भाडादर अनुसार अब काठमाडौंबाट सबैभन्दा नजिकको गन्तव्य सिमरामा पुग्न प्रतियात्रु २५९७ रुपैयाँ तिरे पुग्छ, त्यस्तै सबैभन्दा टाढाको गन्तव्य धनगढी पुग्न १०,४१२ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

निगमले पछिल्लोपटक हवाइ इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर ५ रुपैयाँ घटाएर ९४ रुपैयाँ कायम गरेको थियो । यसअघि असारमा पनि निगमले हवाइ इन्धनको मूल्य घटाउँदा पनि आन्तरिक वायुसेवा कम्पनीले हवाइ भाडा घटाएका थिए ।

नयाँ भाडादरको सूची तल हेर्नुहोस्































































कहाँ देखि



कहाँ सम्म



नयाँ भाडा (रु.)



काठमाडौं



पोखरा



४१४६



काठमाडौं



भैरहवा



५१९५



काठमाडौं



बिराटनगर



५९४४



काठमाडौं



भरतपुर



३०२४



काठमाडौं



भद्रपुर



७२५०



काठमाडौं



धनगढी



१०४१२



काठमाडौं



नेपालगञ्ज



७८११



काठमाडौं



जनकपुर



३५२०



काठमाडौं



माउन्टेन फ्लाइट



८८२५



काठमाडौं



तुम्लिङटर



४८८४



काठमाडौं



सिमरा



२५९७



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै