2026-06-19 02:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सांसदका छोराछोरिलाई सरकारी स्कुलमा पढाउने कानुन बनाउँ, तब मात्रै सुधार हुन्छ: ज्ञानेन्द्र शाही

माघ १०, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार आवश्यक भएको भन्ने गरे पनि पहल नचालिएको बताएका छन्।

मङ्गलवार प्रतिनिधिसभाको बैठकमा बोल्दै राप्रपाका सांसद शाहीले सांसदहरूका छोराछोरीको पढाइ सरकारी स्कुलमा भएमा मात्रै शैक्षिक क्षेत्रको विकास हुने बताएका छन्।


यस्तै उनले स्वास्थ्य क्षेत्रको सुधारका लागि समेत सांसदका छोराछोरीको उपचार सरकारी अस्पतालमा गर्ने नीति ल्याएपछि मात्रै स्वास्थ्य क्षेत्र समेत सुधार हुने बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने,'म आज दावाका साथ भन्न चाहन्छु सम्माननीय माननीय ज्युका पुत्र छोरा छोरिलाई नेपालको सरकारी स्कुलमा पढाऊँ अबदेखि, आजबाट नीति लागु गरौँ, तब मात्र नेपालको विद्यालय सुध्रिन्छ। '

यस्तै उनले अघि भनेका छन्, 'आज हरेक माननीयको विदेशमा हैन, नेपालमा उपचार गराऊँ। हरेक माननीयका सन्तानहरूलाई सरकारी अस्पतालमा मात्र उपचार गर्ने आज कानुन बनाऊँ यहीँ सदनबाट तब मात्र स्वास्थ्य अवस्था सुधार हुन्छ।'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले