2026-06-19 07:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, के भयाे कुराकानी?

माघ १२, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दाहाललाई भेट्न एमाले अध्यक्ष ओली पुगेका हुन्।

स्राेतका अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच पछिल्लो समसामयिक राजनीति गतिविधि र प्रदेशका सरकारलाई पूर्णतालगायतका विषयमा छलफल भएकाे हाे।


साथै, भेटमा राष्ट्रपति निर्वाचनलगायत विषयमा पनि कुराकानी भएको बताइएको छ। ओली र प्रचण्डले निरन्तर भेटवार्ता गरिरहेका छन्। उनीहरूबीच मंगलबारपनि वालुवाटारमा भेटवार्ता भएको थियो।

माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा कांग्रेससँग सहमति गरेको हुनसक्ने आशंकाले पनि ओलीले प्रचण्डसँगको भेटवार्तालाई तीव्रता दिएका हुन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले १९ फागुनभित्रै राष्ट्रपति निर्वाचन गरिनुपर्ने बताइरहेको छ। यद्यपि, हालसम्म निर्वाचन आयोगले निर्वाचन मिति घोषणा गरिसकेको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ