आशिष के.सी/असोज ४, सल्यान । सल्यानको प्रमुख ब्यापारिक केन्द्र भनेर चिनिने श्रीनगर बजार स्थित सडकमानै गाडी पार्किङ गर्न थालिएको छ । यसरी सडकमा गाडी पार्किङ ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

आशिष के.सी/असोज ४, सल्यान । सल्यानको प्रमुख ब्यापारिक केन्द्र भनेर चिनिने श्रीनगर बजार स्थित सडकमानै गाडी पार्किङ गर्न थालिएको छ । यसरी सडकमा गाडी पार्किङ ग"/>

२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

बिच सडकमा गाडि पार्किङ गर्दा पनि देख्दैन ट्राफिक प्रहरी

२०७३, ४ आश्विन मंगलवार ०५:५३


आशिष के.सी/असोज ४, सल्यान । सल्यानको प्रमुख ब्यापारिक केन्द्र भनेर चिनिने श्रीनगर बजार स्थित सडकमानै गाडी पार्किङ गर्न थालिएको छ । यसरी सडकमा गाडी पार्किङ गर्दा पैदल यात्रुले हैरानी बेर्होनु परिरहेको छ । 

बिगत एक बर्ष अगाडि नाला भन्दा अगाडीका होडिङ बोर्ड हटाएको ट्राफिकले पछिलो चरणमा मुकदर्शक झै बनेको छ । बजार क्षेत्रमा खानेपानीले पाइप बिछयाक्ष्रहेको अबस्थामा सडकमा गाडी राख्दा पैदलयात्रुले झनै कष्ट बेहुोर्नु परेको हो । 

बिद्यालय, सरकारी कार्यालय, बैकहरु खुलेको बेला बिद्यार्थि लगायत यात्रुको चाप बढेकोले कतिबेला दुर्घटना हुन्छ भन्न नसकिने स्थानिय बताउछन । श्रीनगर बजार ब्यबस्थापन समितीको नयाँ कार्यसमिति गठन गर्दै गदाको अबस्थामा नयाँ कार्य समितिले बजार क्षेत्रमा लामो समय सम्म गाडि पार्किङ गर्न नपाउने,छाडारुपमा पशु चौपाय छोडन नपाउने,सडकमा ठेलागाडा राख्न नपाउने भनेर निर्णय गरे पनि त्यो कागजि निर्णयमा सिसमत रहेको समितिकै एक सदस्य बताउछन, उनले भने- 'यो राप्ती लोकमार्गमा पर्ने बजारमा दाङदेखी रुकुम सम्म चल्ने गाडी तिब्र गतिमा हुकिई रहेका हुन्छन, कम्तीमा पनि ट्राफिक प्रहरी र ब्यबस्थापन समिति मिलेर काम गर्ने हो भने बजारको सोभानै बदलिने थियो,' । 

ट्राफिक प्रहरीले बजार एरियामा गाडी कुन अबस्था छन । पार्किङ गरेको समय कति भयो कहिले पनि चासो राख्दैन । ट्राफिक प्रहरी पनि बजारमानै हिडिरहेको हुन्छ तर बिडम्बना बजार क्षेत्रमा नै नियम पालाना गराउदैन । 

चेक चाँचको बाहानामा बाटोमा लोकल रुटमा चल्ने गाडिलाई सिट भन्दा बढि यात्रु राख्न दिदैन, मा.प.से चेकको बाहानामा रातको समयमा चेक गर्छ र चिट काटछ, तर यात्रुलाई भने हैरानी बेहोरिरहनु परेको छ, कपुरकोट देखी तुल्सीपुर सम्म भाडा अत्यधिक असुल्छन तर प्रहरी हेर्दैन, जबकि श्रीनगर देखी तुल्सीपुर सम्मको भाडादर १५९ छ तर कपुरकोट देखी तुल्सीपुरसम्म १०० रुपैया लिन्छन जहाको भाडा ७० देखी ८० हुनु पर्ने हो यसरी बढी भाडा असुल्ने लाई किन कार्बाहि गर्दैन एक यात्रु प्रेम घर्ति बताउछन ।

म त यसरी ठगिरहेको छु झन सोझा जन्ताको अबस्था के होला उनले भने । यसरी चाडबाडको मौकामा यात्रु मैत्रि यात्राको बाताबरण श्रृजना गदैृन र बजारको दुरदसा देख्दैन ।

बजार ब्यबस्थापनमा श्रीनगर बजार ब्यबस्थापन समिति र ट्राफिक प्रहरीले सहकार्य गर्न जरुरी देखिन्छ,लगतै आउदै गरेका चाडपर्बमा बजारमा यात्रु र पैदलयात्री पक्कै बढलान  यसरी बजारमा गाडी पार्किङ गर्दा, गाडि तिब्र तिमा चलाउदा, पैदल यात्रुको उच्च चापका कारण बजार क्षेत्रमा दुर्घना भयो भने यसको जिम्मेवारी को हुने ?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा