आज हप्ताको पहिलो दिन बढ्यो सुनचाँदीको भाउ!

Posted on: 25 Feb, 2024

फागुन १३, काठमाडौँ | हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ । अस्ति शुक्रवार तोलाको एक लाख १८ हजार रुपैयाँमा कारोवार भएको सुनको भाउ आजका लागि एक लाख १८ हजार पाँच सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको भाउ पनि तोलाको पाँच रुपैयाँले बढेर एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!