आज बुधबार कति पुग्यो सुनचाँदीको मुल्य?

Posted on: 19 Jun, 2024

असार ५,  काठमाडौँ ।  सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।

मंगलबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य तोलाको १० रुपैयाँले बढेर प्रतितोला १८०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!