आज घट्यो सुन-चाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

Posted on: 12 Dec, 2022

मङ्सिर २६, काठमाडौँ | नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटेको छ। 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तीन सय रुपैयाँले घटेर प्रतितोला १ लाख २०० रुपैयाँ कायम भएको छ

यस्तै तेजाबी सुन प्रतितोला ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

सुनको मूल्यसँगै चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर १३९० रुपैयाँमा कारोबार भइरहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!