आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ | हेर्नुहोस् !

Posted on: 15 Dec, 2022

मङ्सिर २९, काठमाडौँ | नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। आज डलरको खरिद दर १३१ रूपैयाँ ६४ पैसा र बिक्री दर १३२ रूपैयाँ २४ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ २९ पैसा र बिक्री दर १४० रूपैयाँ ९३ पैसा रहेको छ।   

त्यस्तै,  बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ९८ पैसा र बिक्री दर १६३ रूपैयाँ ७२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८७ पैसा र बिक्री दर ३६ रूपैयाँ ०४ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!